१. यस Nepalski TBS Biblia ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार् ग प्रकाशन (JMP) कालिमपोङ्गको संयुक्त पहलमा Android App निर् माण गरिएको हो।
२. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्ड टेक्स्टब ाट अनुदित नेपाली बाइबल यहाँहरूको मोबाइल डिभाइ सहरूमा पनि अध्ययन गर्न सहज भएको छ। बाइबल अध्ययन र उत्खनन्को लागि यो App लागि अत्यन्त उपयोगी हुनेछ भन्ने कुरामा हामी आशावादी छौं।
३. यस TBS Biblia nepalska को पहिलो र दोस्रो Android App संस्करणलाई अत्याधिक र ूचाइ उत्साहजनक प्रतिकृया दिनुहुने समस्त आत् मीय पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन् यवाद प्रकट गर्दछौं! हालैमा यस App को तेस्रो परिमार्जित संस्करण 2023 यहा ँहरूको माझ लिएर आएका छौं।
४. यस TBS Nepali Bible को Aplikacja लाई 2021 मुद्रण संस्करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्य सुझाव दिनुहोला।
५. Apple iOS संस्करण उपलब्धताको निम्ति आएका अनुरोधहरूप्रति हामी निरन्तर प्रार्थनाम ा रहेका थियौं। परमेश्वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ! अब चाँडै नै यस TBS नेपाली बाइबलको Apple iOS Zobacz więcej ाउँदछौं। धन्यवाद!